-
यर्मिया २६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “यहोवा यसो भन्नुहुन्छ, ‘यहोवाको भवनको चोकमा उभिऊ र यहोवाको भवनमा उपासना गर्न आउने यहुदाका सहरहरूका सबै मानिसबारे* बोल। मैले भन्नू भनेर अह्राएको सबै कुरा तिनीहरूलाई सुनाऊ; एउटै कुरा फरक नपरोस्।
-