२ इतिहास २९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्।+
२९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्।+