-
यहोसु १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।
-
-
यहोसु १५:६०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६० किर्यथ-बाआल अर्थात् किर्यथ-येरिम+ र राब्बाह—दुई वटा सहर र वरपरका बस्तीहरू।
-
-
यहोसु १८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि यो सिमाना बेथ-होरोनको अगाडि पर्ने पहाडबाट दक्षिणतिर मोडिन्थ्यो र त्यहाँबाट यहुदाका सन्तानको सहर किर्यथ-बाआल अर्थात् किर्यथ-येरिमसम्म+ पुग्थ्यो। बिन्यामिनको कुलको पश्चिमतिरको सिमाना यही हो।
-
-
१ समुएल ७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ परमेश्वरको सन्दुक किर्यथ-येरिममा ल्याइएको २० वर्ष बित्यो। यति लामो समयपछि मात्र इस्राएलका सबै घरानाले यहोवा परमेश्वरको मदत खोज्न थाले।+
-