-
२ राजा २२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० सचिव सापानले राजालाई यसो पनि भने: “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिनुभएको छ।”+ त्यसपछि सापानले राजासामु त्यो पुस्तक पढ्न थाले।
-