-
२ समुएल १३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि तामारले आफ्नो टाउकोमा खरानी छरिन्+ र आफूले लगाएको विशेष पोसाक च्यातिन्। उनी टाउकोमा हात राखेर त्यहाँबाट रुँदै गइन्।