-
यर्मिया ५०:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसका सबै बहरलाई काट!+
तिनीहरू सबै मारिऊन्!
धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू नाश हुने दिन आएको छ।
तिनीहरूको लेखा लिने दिन आएको छ।
-
-
दानिएल ५:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+
-