१ राजा ७:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+
२३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+