प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसपछि उनले तामाका १० वटा ठेलागाडा* बनाए।+ प्रत्येक ठेलागाडाको लम्बाइ चार हात, चौडाइ चार हात र उचाइ तीन हात थियो।

  • २ राजा २५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सुलेमानले यहोवा परमेश्‍वरको भवनको लागि बनाएका दुई वटा खम्बा, विशाल खड्‌कुँलो र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।+

  • २ इतिहास ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+

      यसरी हिरामले साँचो परमेश्‍वरको भवनमा ती सबै काम गरिसिद्‌ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+

  • २ इतिहास ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ दस वटा ठेलागाडा र ठेलागाडामा राखिने १० वटा बाटा;+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने