-
यर्मिया १४:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ किनकि एक थोपो पानी नपरेकोले
जमिनमा धाँजो फाटेको छ।+
किसानहरू हताश भएर आफ्नो शिर ढाक्छन्।
-
-
आमोस ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ‘मैले कटनीको समयभन्दा तीन महिनाअघि वर्षा रोकिदिएँ;+
एउटा सहरमा पानी बर्साएँ, अर्को सहरमा रोकिदिएँ।
जमिनको एउटा भागमा पानी पर्दा
अर्को भागमा पानी नपरेर जमिन चिराचिरा पर्थ्यो।
-