-
व्यवस्था १८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “‘तर कुनै भविष्यवक्ताले मेरो नाममा मैले आज्ञा नै नगरेको कुरा भन्छ वा अरू देवताको नाममा भविष्यवाणी गर्छ भने त्यो भविष्यवक्ता मारिनै पर्छ।+
-
-
यर्मिया २९:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ त्यसैले यहोवा यसो भन्नुहुन्छ, ‘म नेहेलाममा बस्ने सेमायाह र उसको सन्तानलाई सजाय दिनेछु। उसको एउटा सन्तान पनि यी मानिसहरूमाझ जीवित रहनेछैन। मैले आफ्ना जनहरूको भलो गरेको उसले देख्न पाउनेछैन। किनकि उसले मानिसहरूलाई यहोवाको विरोध गर्न उक्साएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”
-