-
२ राजा २४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+ १६ साथै बेबिलोनका राजाले सबै तालिमप्राप्त वीर पुरुषहरूलाई पनि लगे। तिनले बन्दी बनाएका योद्धाहरूको सङ्ख्या ७ हजार थियो। अनि कारिगर र धातुको काम गर्नेहरूको सङ्ख्याचाहिँ १ हजार थियो।
-