मिका २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्तिहरू रच्छन्, जो ओछ्यानमा ढल्केर षड्यन्त्र रच्छन्! अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन् किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्ति पूरा गर्ने सामर्थ्य छ।+ मिका ७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरूका हात खराब काम गर्न खप्पिस भएका छन्;+ भारदारहरू आफ्ना मागहरू तेर्स्याउँछन्, न्यायकर्ताहरू इनाम माग्छन्,+ ठूलाबडा आफ्नो इच्छा प्रकट गर्छन्+ अनि तिनीहरू सबै मिलेर योजना बनाउँछन्।*
२ “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्तिहरू रच्छन्, जो ओछ्यानमा ढल्केर षड्यन्त्र रच्छन्! अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन् किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्ति पूरा गर्ने सामर्थ्य छ।+
३ तिनीहरूका हात खराब काम गर्न खप्पिस भएका छन्;+ भारदारहरू आफ्ना मागहरू तेर्स्याउँछन्, न्यायकर्ताहरू इनाम माग्छन्,+ ठूलाबडा आफ्नो इच्छा प्रकट गर्छन्+ अनि तिनीहरू सबै मिलेर योजना बनाउँछन्।*