-
१ राजा ३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहोवा परमेश्वर गिबोनमा राती सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो अनि उहाँले भन्नुभयो: “तिमी के चाहन्छौ, भन।”+
-
-
१ राजा ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हे मेरा परमेश्वर यहोवा, म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव पनि छैन।+ तैपनि तपाईँले मेरा बुबा दाउदको साटो मलाई राजा बनाउनुभएको छ।
-