योएल २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा आफ्नो सेनासामु ठूलो स्वरले बोल्नुहुनेछ+ किनकि उहाँको सेना असङ्ख्य छ।+ उहाँको वचन पूरा गर्नेहरू शक्तिशाली छन्; किनकि यहोवाको दिन महान् र भयानक छ।+ त्यो दिन को टिक्न सक्छ?”+ सपन्याह १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवाको महान् दिन नजिकै छ!+ त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+ यहोवाको दिनको आवाज भयानक छ।+ त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+
११ यहोवा आफ्नो सेनासामु ठूलो स्वरले बोल्नुहुनेछ+ किनकि उहाँको सेना असङ्ख्य छ।+ उहाँको वचन पूरा गर्नेहरू शक्तिशाली छन्; किनकि यहोवाको दिन महान् र भयानक छ।+ त्यो दिन को टिक्न सक्छ?”+
१४ यहोवाको महान् दिन नजिकै छ!+ त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+ यहोवाको दिनको आवाज भयानक छ।+ त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+