-
जकरिया २:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ महिमाले भरिएपछि सेनाहरूका यहोवाले तिमीलाई लुट्ने राष्ट्रकहाँ मलाई पठाउनुभयो।+ उहाँ यसो भन्नुहुन्छ: ‘जसले तिमीलाई छुन्छ, उसले मेरो आँखाको नानीलाई* छुन्छ।+ ९ अब म तिनीहरूको विरुद्धमा हात उठाउनेछु अनि तिनीहरूलाई तिनीहरूको आफ्नै दासले लुट्नेछन्।’+ अनि सेनाहरूका यहोवाले नै मलाई पठाउनुभएको हो भनेर तिमीले जान्नेछौ।
-