-
इजकिएल २३:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।
५ “मेरी हुँदाहुँदै पनि ओहोलाहले वेश्यावृत्ति गर्न थाली।+ आफ्नो कामवासना पूरा गर्न त्यो आफ्ना कामुक प्रेमी,+ आफ्ना छिमेकी अस्सेरियालीहरूकहाँ+ जान थाली। तिनीहरू त्यसको प्रेममा पागल भएका थिए।
-
-
इजकिएल २३:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैकारण जसको प्रेममा फसेर त्यो पागल अनि कामुक भएकी थिई, तिनै अस्सेरियालीहरूको+ हातमा मैले त्यसलाई सुम्पिदिएँ।
-