-
व्यवस्था ३०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरू पृथ्वीको पल्लो छेउसम्म तितरबितर भए पनि यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जम्मा गर्नुहुनेछ र फर्काएर ल्याउनुहुनेछ।+
-
-
इजकिएल २०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ शक्तिशाली र पराक्रमी हातले अनि क्रोध खन्याउँदै म तिमीहरूलाई जातिजातिहरूको बीचबाट निकालेर ल्याउनेछु र ती ठाउँहरूबाट जम्मा गर्नेछु, जहाँ तिमीहरूलाई तितरबितर पारिएको थियो।+
-