प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर यहुदाका मानिसहरूले समेत आफ्ना परमेश्‍वर यहोवाका आज्ञाहरू पालन गरेनन्‌।+ उनीहरू पनि इस्राएलीहरूले अपनाएका रीतिथितिको पछि लागे।+

  • इजकिएल २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।

  • इजकिएल २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “दिदीको बेहोरा देखेर त्यसकी बहिनी ओहोलिबाह झनै कामुक भई र दिदीचाहिँले भन्दा झन्‌ धेरै वेश्‍यावृत्ति गर्न थाली।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने