प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २:१६-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ जब हेरोदले ज्योतिषीहरूले आफूलाई झुक्क्याएछन्‌ भनी थाह पाए, तब तिनी रिसले आगो भए अनि आफ्ना चाकरहरूलाई यस्तो हुकुम दिए: ‘जाओ, बेतलेहेम सहर र त्यसवरिपरिका ठाउँहरूका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार।’ तिनले ज्योतिषीहरूसित राम्ररी सोधपुछ गरेर पत्ता लगाएको समयको आधारमा यसो गर्न लगाएका थिए।+ १७ यसरी भविष्यवक्‍ता यर्मियाद्वारा भनिएको यो वचन पूरा भयो: १८ “रामामा एउटा स्वर सुनियो, रोदन र क्रन्दनको; राहेल+ आफ्ना बालबच्चाको निम्ति विलाप गर्दै थिई; ऊ शान्त हुन मानिन किनकि तिनीहरू अब रहेनन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने