प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १८:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ इस्राएलमा चलेको यो उखानको अर्थ के हो, ‘अमिलो अङ्‌गुर खाए बुबाले, दाँत कुँडियो छोराको’?+

      ३ “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु: तिमीहरूले इस्राएलमा यो उखान फेरि कहिल्यै भन्‍नेछैनौ। ४ हेर, सबैको जीवन* मेरै हो। बुबाको अनि छोराको; दुवैको जीवन मेरै हो। जसले* पाप गर्छ, त्यही मर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने