इजकिएल १६:५९ पवित्र बाइबल नयाँ संसार अनुवाद ५९ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले मसित जस्तो व्यवहार गरिस्, अब म तँसित त्यस्तै व्यवहार गर्नेछु।+ किनभने मसित गरेको करार तोडेर तैँले मेरो शपथलाई तुच्छ ठानिस्।+
५९ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले मसित जस्तो व्यवहार गरिस्, अब म तँसित त्यस्तै व्यवहार गर्नेछु।+ किनभने मसित गरेको करार तोडेर तैँले मेरो शपथलाई तुच्छ ठानिस्।+