हिब्रू १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘ती दिनहरूपछि तिनीहरूसित मैले गर्ने करार यही हो,’ यहोवा* भन्नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको हृदयमा राखिदिनेछु र तिनीहरूको दिमागमा ती लेखिदिनेछु।’”+
१६ “‘ती दिनहरूपछि तिनीहरूसित मैले गर्ने करार यही हो,’ यहोवा* भन्नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको हृदयमा राखिदिनेछु र तिनीहरूको दिमागमा ती लेखिदिनेछु।’”+