भजन १२२:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यरुसलेम एक सहर जस्तैगरि निर्माण गरिएको छ,जसका भवनहरू एकसाथ जोडिएका छन्।+ ४ इस्राएललाई दिइएको सम्झौटाअनुसारैयहोवाको नामको प्रशंसा गर्न+कुल-कुलका मानिसहरू त्यहाँ उक्लेका छन्,याहका* कुलहरू।
३ यरुसलेम एक सहर जस्तैगरि निर्माण गरिएको छ,जसका भवनहरू एकसाथ जोडिएका छन्।+ ४ इस्राएललाई दिइएको सम्झौटाअनुसारैयहोवाको नामको प्रशंसा गर्न+कुल-कुलका मानिसहरू त्यहाँ उक्लेका छन्,याहका* कुलहरू।