जकरिया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+
१५ म मेरा मानिसहरूसित धेरै रिसाएको थिइनँ+ तर राष्ट्रहरूले विपत्तिमाथि विपत्ति ल्याएर तिनीहरूलाई दुःख दिए।+ त्यसैले ढुक्कसित बसेका ती राष्ट्रहरूसित म अत्यन्तै क्रोधित भएको छु।”’+