प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+

      न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+

  • मिका ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ जबसम्म यहोवाले मेरो पक्षमा मुद्दा लड्‌नुहुन्‍न र मेरो इन्साफ गर्नुहुन्‍न,

      तबसम्म म उहाँको क्रोध सहनेछु

      किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु।+

      उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ

      र उहाँले गर्नुभएको न्याय मैले देख्नेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने