प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “तर तिमीहरूले त्यहाँ रहँदा यहोवा तिमीहरूका परमेश्‍वरलाई खोज्यौ अनि आफ्नो सारा हृदयले र सारा ज्यानले उहाँको खोजी गऱ्‍यौ भने+ तिमीहरूले पक्कै पनि उहाँलाई भेट्टाउनेछौ।+

  • २ इतिहास ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि मेरो नामसित जोडिएका मेरा मानिसहरूले+ त्यतिखेर आफूलाई नम्र तुल्याए,+ मलाई पुकारे, मेरो खोजी गरे र खराब कामहरू त्यागे+ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु अनि तिनीहरूको पाप क्षमा गरिदिनेछु र तिनीहरूको भूमिलाई फेरि उर्वर बनाइदिनेछु।+

  • २ इतिहास ३४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरूबारे भनेको कुरा सुनेपछि तिम्रो मन पग्लियो र तिमीले परमेश्‍वरसामु आफूलाई नम्र तुल्यायौ। हो, तिमीले मसामु आफूलाई नम्र तुल्यायौ अनि आफ्नो लुगा च्यातेर रोयौ। त्यसैले म तिम्रो बिन्ती सुन्‍नेछु,+ यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने