इजकिएल २४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ ‘इस्राएलको घरानालाई यसो भन: “ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ, ‘मेरो मन्दिर, जसमा तिमीहरू घमन्ड गर्छौ, जसको तिमीहरू चाह गर्छौ र जसलाई तिमीहरू प्यारो ठान्छौ, त्यसलाई म त्याग्नेछु।+ तिमीहरूले छोडेर आएका तिमीहरूका छोराछोरी तरबारले काटिनेछन्।+
२१ ‘इस्राएलको घरानालाई यसो भन: “ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ, ‘मेरो मन्दिर, जसमा तिमीहरू घमन्ड गर्छौ, जसको तिमीहरू चाह गर्छौ र जसलाई तिमीहरू प्यारो ठान्छौ, त्यसलाई म त्याग्नेछु।+ तिमीहरूले छोडेर आएका तिमीहरूका छोराछोरी तरबारले काटिनेछन्।+