-
इजकिएल १६:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ ‘म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘तँ र तेरा छोरीहरूले जत्तिको दुष्ट काम त तेरी बहिनी सदोम र उसका छोरीहरूले समेत गरेका छैनन्।
-