प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:५४-५७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ “तिमीहरूबीच सबैभन्दा दयालु र कमलो मन भएको पुरुषले समेत आफ्नै दाजुभाइ, आफूले असाध्यै माया गर्ने पत्नी र बाँकी रहेका आफ्ना छोराछोरी कसैलाई दया देखाउनेछैन। ५५ आफूले खाइरहेको आफ्नै छोराछोरीको मासुसमेत उसले तिनीहरूसँग बाँडचुँड गर्नेछैन किनभने घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्‌कट ल्याउने भएकोले ऊसँग खानको लागि केही बाँकी हुनेछैन।+ ५६ त्यसैगरि आफ्नो पैतालाले भुईँमा टेक्ने समेत आँट नगर्ने तिमीहरूका सुकुमारी र कमलो मनकी स्त्रीले पनि+ आफ्नो प्यारो पति अनि छोराछोरीलाई समेत दया देखाउनेछैन। ५७ घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्‌कट ल्याउने भएकोले उसले आफूले भर्खर जन्माएको बच्चा र सालनालसमेत लुकेर खान्छे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने