प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवाले सबै मानिसलाई भन्‍नू भनी आदेश दिनुभएको एक-एक कुरा जब यर्मियाले भनिसिद्‌ध्याए, तब पुजारीहरू, भविष्यवक्‍ताहरू र अरू सबै मिलेर तिनलाई पक्रे र यसो भने: “हामी तँलाई नमारी छोड्‌दैनौँ।

  • मत्ति २३:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यसकारण तिमीहरू भविष्यवक्‍ताहरूको हत्याराहरूका सन्तान हौ भनी तिमीहरू आफैले आफ्नो विरुद्धमा साक्षी दिँदै छौ।+

  • प्रेषित ७:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तपाईँहरूका पुर्खाहरूले कुनचाहिँ भविष्यवक्‍ताको खेदो गरेनन्‌ र?+ हो, आउन लागेका ती धर्मी मानिसबारे+ पहिल्यै घोषणा गर्ने भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईँहरू त्यही मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने