व्यवस्था २८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ यहोवा परमेश्वरले तिमीहरूलाई पागलपन र अन्धोपनले सताउनुहुनेछ अनि तिमीहरूलाई अलमलमा पारिदिनुहुनेछ।*+ सपन्याह १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ म सबै मानिसमाथि विपत्ति ल्याउनेछु अनि तिनीहरू अन्धो मानिसहरूजस्तै हिँड्नेछन्+ किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरेका छन्।+ तिनीहरूको रगत धुलोजस्तै खन्याइनेछ र तिनीहरूको मासु* गोबरजस्तै फ्याँकिनेछ।+
२८ यहोवा परमेश्वरले तिमीहरूलाई पागलपन र अन्धोपनले सताउनुहुनेछ अनि तिमीहरूलाई अलमलमा पारिदिनुहुनेछ।*+
१७ म सबै मानिसमाथि विपत्ति ल्याउनेछु अनि तिनीहरू अन्धो मानिसहरूजस्तै हिँड्नेछन्+ किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरेका छन्।+ तिनीहरूको रगत धुलोजस्तै खन्याइनेछ र तिनीहरूको मासु* गोबरजस्तै फ्याँकिनेछ।+