विलाप ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हाम्रा शासकहरूको हातलाई बाँधेर तिनीहरूलाई झुन्ड्याइयो+ अनि हाम्रा नाइकेहरूप्रति कुनै आदर देखाइएन।+ इजकिएल ९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+
१२ हाम्रा शासकहरूको हातलाई बाँधेर तिनीहरूलाई झुन्ड्याइयो+ अनि हाम्रा नाइकेहरूप्रति कुनै आदर देखाइएन।+
६ जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+