विलाप १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मैले मेरा प्रेमीहरूलाई गुहारेँ तर तिनीहरूले पनि मलाई धोका दिए।+ जीवन धान्न खानेकुरा खोज्दा-खोज्दा मेरा पुजारीहरू र मेरा नाइकेहरू मरेका छन्।+
१९ मैले मेरा प्रेमीहरूलाई गुहारेँ तर तिनीहरूले पनि मलाई धोका दिए।+ जीवन धान्न खानेकुरा खोज्दा-खोज्दा मेरा पुजारीहरू र मेरा नाइकेहरू मरेका छन्।+