-
यर्मिया ४९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यहोवा यसो भन्नुहुन्छ: “हेर्, क्रोधको कचौराबाट पिउने सजाय नपाएकाहरूले त त्यसबाट पिउनुपर्नेछ भने के तैँले चाहिँ सजाय नपाउलास्? तँ सजाय नपाई उम्कनेछैनस्; तैँले त्यस कचौराबाट पिउनै पर्छ।”+
-