प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “किनकि मेरो तरबार आकाशमा रगतले लतपत हुनेछ।+

      एदोमलाई सजाय दिन मेरो तरबार त्यसमाथि उठ्‌नेछ;+

      नाशको लागि मैले सुम्पेका मानिसहरूलाई त्यसले प्रहार गर्नेछ।

  • इजकिएल २५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+

  • इजकिएल ३५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ इस्राएलको घरानाको उत्तराधिकार खोसिँदा तँ खुब रमाएको थिइस्‌ तर अब म तँलाई त्यसरी नै उजाड पार्नेछु।+ ए सेइरको पहाडी इलाका, हो, सारा एदोम, तँ निर्जन र उजाड हुनेछस्‌;+ तब मानिसहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।’”

  • आमोस १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यसो भन्‍नुहुन्छ,

      ‘एदोमले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि उसले आफ्नै भाइलाई तरबार लिएर खेद्‌यो+

      अनि उसले कृपा देखाउन मानेन।

      अनि रिसको झोकमा उसले तिनीहरूलाई टुक्राटुक्रा पारिरहन्छ;

      ऊ तिनीहरूसित सधैँ क्रोधित भइरहन्छ।+

  • ओबदियाह १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ मेरा मानिसहरूमाथि विनाश आइपरेको दिन तँ तिनीहरूको मूलढोकाबाट भित्र पसिस्‌।+

      तिनीहरूको विपत्तिको दिनमा तैँले हर्ष मनाइस्‌

      अनि तिनीहरूको धनसम्पत्ति लिनलाई तैँले आफ्नो हात पसारिस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने