व्यवस्था २८:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+
३० अर्कै मानिसले तिमीसँग मगनी भएकी केटीको इज्जत लुट्नेछ। तिमीहरूले घर बनाउनेछौ तर त्यसमा बस्न पाउनेछैनौ।+ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ तर त्यसको फल टिप्न पाउनेछैनौ।+