प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था २८:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ त्यसैले यहोवा परमेश्‍वरले तिमीहरूविरुद्ध शत्रुहरू पठाउनुहुनेछ। तिमीहरूले भोकले रन्थनिँदै,+ तिर्खाले प्याकप्याक हुँदै, झुत्रेझाम्रे भएर अनि अभावै अभावमा तिनीहरूको सेवा गर्नेछौ।+ तिमीहरूको नामोनिसान नमेटिएसम्म उहाँले तिमीहरूको काँधमा फलामको जुवा हालिदिनुहुनेछ।

  • २ राजा २५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+ १२ तर पहरेदारहरूका कप्तानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्‌गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने