-
विलाप १:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनीहरूका सबै दुष्कर्म तपाईँसामु देखा परोस् र तपाईँले तिनीहरूसित कठोर व्यवहार गर्नुहोस्;+
मैले अपराध गर्दा तपाईँले मसित जस्तो कठोर व्यवहार गर्नुभयो, तिनीहरूसित पनि त्यस्तै व्यवहार गर्नुहोस्।
किनकि म ज्यादै सुस्केरा हाल्दै छु र मेरो मन दुर्बल भएको छ।
-