प्रकाश १४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्गुर बटुले। त्यसपछि तिनले त्यसलाई परमेश्वरको रिसको ठूलो कोलमा हुर्ऱ्याइदिए।+ प्रकाश १९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+
१९ ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्गुर बटुले। त्यसपछि तिनले त्यसलाई परमेश्वरको रिसको ठूलो कोलमा हुर्ऱ्याइदिए।+
१५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+