-
१ समुएल १२:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यदि तिमीहरूले यहोवा परमेश्वरको डर मान्यौ,+ यहोवाको सेवा गऱ्यौ,+ उहाँको आज्ञा पालन गऱ्यौ,+ उहाँको आदेशअनुसार चल्यौ र तिमीहरूले अनि तिमीहरूका राजाले यहोवा परमेश्वरलाई पछ्याइरह्यौ भने तिमीहरूको भलो हुनेछ। १५ तर तिमीहरूले यहोवा परमेश्वरको आज्ञा पालन गरेनौ र यहोवा परमेश्वरको आदेशअनुसार चलेनौ भने यहोवा परमेश्वरले तिमीहरूलाई र तिमीहरूका बुबाहरूलाई सजाय दिनुहुनेछ।+
-