-
व्यवस्था २८:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ तिमीहरूका छोराछोरीलाई तिमीहरूकै आँखाअगाडि अरू मानिसले लैजानेछन्।+ तिनीहरूको बाटो हेर्दा-हेर्दा तिमीहरूका आँखा थाक्नेछ। तर तिमीहरूले केही गर्न सक्नेछैनौ।
-