यर्मिया ३०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिम्रा कामुक प्रेमीहरूले तिमीलाई धोका दिएका छन्।+ तिनीहरूले तिमीलाई बिर्से। किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+ मैले तिमीलाई शत्रुले झैँ प्रहार गरेको छु+ र क्रूर व्यक्तिले झैँ तिमीलाई सजाय दिएको छु।
१४ तिम्रा कामुक प्रेमीहरूले तिमीलाई धोका दिएका छन्।+ तिनीहरूले तिमीलाई बिर्से। किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+ मैले तिमीलाई शत्रुले झैँ प्रहार गरेको छु+ र क्रूर व्यक्तिले झैँ तिमीलाई सजाय दिएको छु।