२६ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पगरी उतार! मुकुट उतार!+ त्यो जस्ताको तस्तै रहनेछैन।+ तल खसालिएकोलाई उच्च पार+ र उच्च पारिएकोलाई तल खसाल।+ २७ बेकम्मा! बेकम्मा! म त्यसलाई बेकम्मा तुल्याइदिनेछु। जसको त्यस मुकुटमाथि अधिकार छ,+ उसैलाई मात्र म त्यो दिनेछु।+ ऊ नआउन्जेल त्यो कसैको हुनेछैन।’