प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:६३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६३ “जसरी यहोवा परमेश्‍वर तिमीहरूको वृद्धि गराउँदा र फलिफाप गराउँदा खुसी हुनुभएको थियो, त्यसरी नै तिमीहरूलाई नाश गर्दा र तिमीहरूको नामोनिसान मेटाउँदा पनि यहोवा परमेश्‍वर खुसी हुनुहुनेछ। तिमीहरू जुन देश अधिकार गर्न गइरहेका छौ, त्यहाँबाट उहाँले तिमीहरूलाई उखेलिदिनुहुनेछ।

  • यसैया ६३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्‍तिलाई दुःखी बनाए।+

      त्यसैले उहाँ तिनीहरूको शत्रु बन्‍नुभयो+

      र तिनीहरूमाथि जाइलाग्नुभयो।+

  • यर्मिया २१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ आफ्नो शक्‍तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्‌नेछु।+ म आफ्नो रिस र भयङ्‌कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने