यर्मिया ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो, शरीरको खतना* गरेर पवित्र भएजस्तै हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+ नत्र त तिमीहरूको दुष्ट्याइँको कारण तिमीहरूमाथि मेरो रिस दन्कनेछ र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+ यर्मिया १०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्।+ मेरा छोराहरूले मलाई छोडेर गएका छन्; अब तिनीहरू मसँग छैनन्।+ मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।
४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो, शरीरको खतना* गरेर पवित्र भएजस्तै हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+ नत्र त तिमीहरूको दुष्ट्याइँको कारण तिमीहरूमाथि मेरो रिस दन्कनेछ र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+
२० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्।+ मेरा छोराहरूले मलाई छोडेर गएका छन्; अब तिनीहरू मसँग छैनन्।+ मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।