प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ।

  • यर्मिया २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ म यो भवनको हालत सिलोको जस्तै बनाइदिनेछु+ अनि यस सहरलाई नाश गर्नेछु र पृथ्वीका सबै जातिले अरूलाई सराप्नुपर्दा यस सहरको उदाहरण दिँदै सराप्नेछन्‌।’”’”+

  • यर्मिया ५२:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पाँचौँ महिनाको १० औँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+ १३ तिनले यहोवा परमेश्‍वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+

  • इजकिएल २४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ ‘इस्राएलको घरानालाई यसो भन: “ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ, ‘मेरो मन्दिर, जसमा तिमीहरू घमन्ड गर्छौ, जसको तिमीहरू चाह गर्छौ र जसलाई तिमीहरू प्यारो ठान्छौ, त्यसलाई म त्याग्नेछु।+ तिमीहरूले छोडेर आएका तिमीहरूका छोराछोरी तरबारले काटिनेछन्‌।+

  • मिका ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले तिमीहरूको कारण

      सियोन खेतजस्तै जोतिनेछ,

      यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+

      अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्‌गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने