यर्मिया १४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्+ किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+ उसलाई गम्भीर चोट लागेको छ। दानिएल ९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+
१७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्+ किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+ उसलाई गम्भीर चोट लागेको छ।
१२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+