इजकिएल २५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “हे मानिसको छोरा, अम्मोनीहरूतिर+ फर्केर तिनीहरूविरुद्ध भविष्यवाणी गर।+ इजकिएल २५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलको दुर्गति देख्दा तिमीहरूले थपडी माऱ्यौ,+ बुर्लुक-बुर्लुक उफ्रियौ र हर्ष मनायौ। यसरी तिमीहरूले इस्राएललाई गिज्यायौ।+
६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलको दुर्गति देख्दा तिमीहरूले थपडी माऱ्यौ,+ बुर्लुक-बुर्लुक उफ्रियौ र हर्ष मनायौ। यसरी तिमीहरूले इस्राएललाई गिज्यायौ।+