ओबदियाह १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मेरा मानिसहरूमाथि विनाश आइपरेको दिन तँ तिनीहरूको मूलढोकाबाट भित्र पसिस्।+ तिनीहरूको विपत्तिको दिनमा तैँले हर्ष मनाइस् अनि तिनीहरूको धनसम्पत्ति लिनलाई तैँले आफ्नो हात पसारिस्।+
१३ मेरा मानिसहरूमाथि विनाश आइपरेको दिन तँ तिनीहरूको मूलढोकाबाट भित्र पसिस्।+ तिनीहरूको विपत्तिको दिनमा तैँले हर्ष मनाइस् अनि तिनीहरूको धनसम्पत्ति लिनलाई तैँले आफ्नो हात पसारिस्।+