प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “अब यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भन, ‘यहोवा यसो भन्‍नुहुन्छ, “म तिमीहरूमाथि विपत्ति ल्याउने तयारी गर्दै छु; तिमीहरूविरुद्ध मैले एउटा युक्‍ति रचेको छु।” त्यसैले उहाँ यस्तो आग्रह गर्नुहुन्छ, “गलत मार्ग त्याग र आफ्नो तौरतरिका अनि चालचलन सुधार।”’”+

  • मिका २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ त्यसैले यहोवा यसो भन्‍नुहुन्छ:

      ‘म तिमीहरूमाथि विपत्ति ल्याउन युक्‍ति रच्दै छु+ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ।*+

      तब तिमीहरू हठी हुन छोड्‌नेछौ+ किनकि त्यो विपत्तिको समय हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने